Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

2.1k
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुदूर संम्वाददाता,अछाम । ईलाका प्रहरी कार्यालय कोहलपुरले पाटेबाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १ः४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुर स्थित सडकमा दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरीबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

मेल्लेख गाउँपालिका ३ का वर्ष २७ का डम्बर बुढा र रामारोशन गाउँपालिका वडा ५ का वर्ष ३५ का नन्दु बुढालाई बाघको छालासहित नियन्त्रणमा लिएको ईलाका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

उनीहरुले बोकेको झोलाको खानतलासी गर्दा दुर्लभ वन्यजन्तु पाटेबाघको थान २ छाला बरामद गरि आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताए ।

Previous Post

अछाममा ट्र्याक्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

Next Post

युवाहरुलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्न स्थानिय तह जिम्मेवार बन्नुपर्छ : शाह

Next Post

युवाहरुलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्न स्थानिय तह जिम्मेवार बन्नुपर्छ : शाह

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3446 shares
    Share 1378 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2148 shares
    Share 859 Tweet 537
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal