Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

संविधान दिवसका अवसरमा अछाममा ३ जना कैदीको कैद मिनाहा

220
SHARES
339
VIEWS
Share on FacebookShare on Twitter

सुदूर संम्वाददाता,अछाम । अछाममा संविधान दिवसको अवसरमा अछाम कारागारबाट तीन जना कैदी छुटेका छन् । छुट्नेमा बहु विवाह मुद्दामा कैद भुक्तान गरिरहेका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का द्वारिका तिमिल्सैना,बहु विवाह मुद्दामै सजाय भुक्तान गरिरहेकी तारातार ४ बर्दियाकी जुना श्रेष्ठ रहेका छन् ।

यस्तै चोरी मुद्दामा कैद भुक्तान गरिरहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ बाँकेका अर्जुन थापा मगर पनि कैद मिनाहा भई छुटेका छन् ।

बहु विवाह मुद्दामा जेल सजाय सुनाइएका तिमिल्सैनाले ३७ प्रतिशत र श्रेष्ठले ४८ प्रतिशत कैद भुक्तान छुट पाएका हुन् भने चोरी मुद्दामा जेल सजाय सुनाइएका थापामगरले ३० प्रतिशत जेल भुक्तान छुट पाएको जिल्ला कारागार कार्यालय अछामका निमित्त कार्यालय प्रमुख धन बहादुर शाहीले बताउनुभयो ।

सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएकाहरूको कैद सजाय मिनाहा गर्ने गरेको छ । यो वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गर्नु भएको छ ।

Previous Post

अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

Next Post

सुदूरपश्चिममा उत्पादनको प्रचुर सम्भावना छ,राज्यले लगानी गरोस् : केन्द्रिय अध्यक्ष सुबेदी

Next Post

सुदूरपश्चिममा उत्पादनको प्रचुर सम्भावना छ,राज्यले लगानी गरोस् : केन्द्रिय अध्यक्ष सुबेदी

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4297 shares
    Share 1719 Tweet 1074
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3454 shares
    Share 1382 Tweet 864
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3302 shares
    Share 1321 Tweet 826
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3058 shares
    Share 1223 Tweet 765
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2496 shares
    Share 998 Tweet 624
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2312 shares
    Share 925 Tweet 578
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2157 shares
    Share 863 Tweet 539
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2138 shares
    Share 855 Tweet 535

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal