Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

 नेपाल बैंक लिमिटेडद्वारा अछामका बाढीपहिरो पीडितलाई २ लाख ३० हजार सहयाेग

53
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

टेकराज भण्डारी, पौष ४, अछाम  । नेपाल बैंक लिमिटेड अछाम शाखा द्वारा अछाममा बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत भदौ अन्तिम साता परेको बर्षासंगैकाे बाढी पहिरोमा परी ज्यान गुमाएका २३ जना मृतकका परिवारलाई जनही १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहायता गरिएको साँफेबगर शाखामा प्रबन्धक दिनेशराज जोशीले बताउनु भयो ।

जिल्लाको कमलबजारमा एक कार्यक्रमका बीच मृतकका आफन्तलाई आर्थिक सहयोग गरिएको हाे । कमलबजार नगरपालिका वडा ६ विरपथ र वडा नं ८ ढाँकु  तुर्माखाँद गाउँपालिका ५ र ढकारी गाउँपालिकाका बाढी पहिराेमा परी ज्यान गुमाएकाका परिवारलाई कमलबजारमा कार्यक्रमका वीच सहयोग गरिएको प्रबन्धक जाेशीकाे भनाइ छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत सहयाेग गरिएको नेपाल बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख बरिष्ठ प्रबन्धक विश्वराज भण्डारीले बताउनु भयाे । विपत्तिमा परेकालाई केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको प्रदेश प्रमुख भण्डारीकाे भनाइ छ ।

कमलबजार नगरपालिका वडा नं ८ ढाँकुका वडा अध्यक्ष प्रजा बहादुर बोगटीको अध्यक्षतामा भएको आर्थिक सहायता हस्तान्तरण कार्यक्रममा नेपाल बैंक लिमिटेड त्रिवेणी शाखा प्रबन्धक सन्जित थापा, लगायतको सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद बजगाईँले गर्नुभएको थियोे । ढाँकुका मृतकका आफन्त गोपाल दमाइ लाई ५० हजार, त्यसैगरी विरपथ मृतक ७ जनाका नम बिक लाई ७० हजार हस्तान्तरण गरिएको थियाे । अन्यलाई पनि राहत रकम प्रदान गरिएको हाे । सहयाेग गरेकोमा पीडितले बैंकलाई धन्यवाद व्यक्त गरेका थिए ।

Previous Post

सात दिनभित्र बहुमतकाे समर्थन लिएर प्रधानमन्त्रीको नाम दिन राष्ट्रपतिको आह्वान

Next Post

कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

Next Post
File Foto

कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4104 shares
    Share 1642 Tweet 1026
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3398 shares
    Share 1359 Tweet 850
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3237 shares
    Share 1295 Tweet 809
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3014 shares
    Share 1206 Tweet 754
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2444 shares
    Share 978 Tweet 611
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2278 shares
    Share 911 Tweet 570
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2114 shares
    Share 846 Tweet 529
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2103 shares
    Share 841 Tweet 526

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal