Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

उद्धममा जोड दिनसके आर्थिक समृद्धि हुन्छ : कार्यबाहक प्रमुख कुँवर

61
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter


१६ बैशाख , अछाम : कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख शारदा कुमारी बिष्ट कुँवरले उद्धममा जोड दिई आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । शनिबार वडा न ५ कुइकामा व्यवशायिक सचेतना तथा लैंगिक समानता सम्बन्धि आयोजना गरिएको ८ दिने अभिमुखिकरण कार्यक्रमको समापन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

हरेक व्यक्ति स्वरोजगार भई आत्मनिर्भर बन्नसके आर्थिक समृद्धिमा टेवा पुग्ने कुँवरको भनाइ छ । तालीममा सिकेका कुराहरूलाइ आफ्नो दैनिक जीवनमा लागु गरि स्वरोजगार बन्न उहाँले आग्रह गर्नुभयो ।

विभिन्न सिपमुलक व्यवशायिक योजना छनौट गरि उद्धममा आवद्ध हुन सहभागिलाइ आग्रह गर्नुभयो । नगरपालिकाको उद्धम विकास शाखाको आयोजनामा भएको कार्यक्रम बैशाख ९ गतेबाट १६ गतेसम्म संचालन भएको थियो ।

कार्यक्रम समापनमा प्रमुख अतिथि रहनुभएकी कुँवरले नगरपालिकाका १० वटै वडाका सिपमुलक कार्यक्रममा सहभागी हुन चाहने उद्धमीहरूको लागि नगरपालिकाले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पछिल्लो समय दैनिक रूपमा सयौंको संख्यामा युवा/युवतीहरू बिदेश पलायन भईरहेको अवस्थामा उनिहरूलाइ स्वदेशमै रोजगारी सिर्जना गरि विदेश पलायनबाट रोक्न राज्यका ३ वटै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताइन् ।

सिलाइकटाइ, तरकारी खेती, पशुपालन लगायतका अन्य स्वरोजगारमुखी कार्यक्रममा सबै स्थानीयलाई जोड्न नगरपालिकाले पहल गर्ने उहाँको भनाइ छ ।

वडातह देखि नगरपालिका कार्यालय सम्मले उद्धमका कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने भन्दै आफ्नो बाँझो रहेको जमिन उपयोग गरि आत्मनिर्भर बन्न सुझाव दिनुभयो ।

Previous Post

अछाम जिल्ला अदालतमा श्रव्य दृश्य संवाद मार्फत मुद्दा सुनवाई हुने

Next Post

उद्धमका कार्यक्रम संचालन गर्न वडा सरकार प्रतिबद्ध छ : अध्यक्ष तिमिल्सैना

Next Post

उद्धमका कार्यक्रम संचालन गर्न वडा सरकार प्रतिबद्ध छ : अध्यक्ष तिमिल्सैना

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4104 shares
    Share 1642 Tweet 1026
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3398 shares
    Share 1359 Tweet 850
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3237 shares
    Share 1295 Tweet 809
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3014 shares
    Share 1206 Tweet 754
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2444 shares
    Share 978 Tweet 611
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2278 shares
    Share 911 Tweet 570
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2114 shares
    Share 846 Tweet 529
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2103 shares
    Share 841 Tweet 526

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal