Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

अल्टिमेट मोडल नेपालको टप १५ फाईनलिस्टमा अछामकी अस्मिता

421
SHARES
647
VIEWS
Share on FacebookShare on Twitter

अल्टिमेट मोडल नेपालको टप १५ फाईनलिस्टमा अछाम कि अस्मिता बोहरा पर्न सफल भएकी छन । क्रिजना मिडिया ग्रुपको आयोजनामा भईरहेको अल्टिमेट मोडल नेपाल नेपाल सिजन -४ मा अस्मिताले विभिन्न चरणहरु पार गर्दै टप १५ भित्र पर्न सफल भएकी हुन ।

मंगलसेन नगरपालिका ५ स्थायी ठेगाना भएकी अस्मिताले प्रतियोगितामा भाग लिएर बिजेता बन्नका लागि आफुलाई भोट गरिदिन अपिल गरेकी छन । त्यसका लागि  खल्ती एपबाट अल्टिमेट मोडल नेपालको लिंकमा गएर अप्सन नम्वर १० मा भोट गर्न सकिने उनले बताईन ।

आफुलाई टप ७ मा पुर्याईदिनका लागि खल्ति एप मार्फत भोटिङ अप्सनमा गएर भोट गरिदिन उनले आग्रह गरेकी छन ।

Previous Post

पशुपतिको “अंगुली बान्याको” सार्वजनिक (भिडियाे सहित)

Next Post

भावि नेतृत्वको हकदार तिमिल्सैना : जो दुखिको घाउमा मल्हम लगाउँदै छन

Next Post

भावि नेतृत्वको हकदार तिमिल्सैना : जो दुखिको घाउमा मल्हम लगाउँदै छन

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4104 shares
    Share 1642 Tweet 1026
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3398 shares
    Share 1359 Tweet 850
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3237 shares
    Share 1295 Tweet 809
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3014 shares
    Share 1206 Tweet 754
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2444 shares
    Share 978 Tweet 611
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2278 shares
    Share 911 Tweet 570
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2114 shares
    Share 846 Tweet 529
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2103 shares
    Share 841 Tweet 526

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal