Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

१५ औँ राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा,भोलि मन्त्री खड्काले उद्घाटन गर्ने

16
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

अछाम । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारा दिइएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिगं शिल्ड प्रतियोगिता चौरपाटी गाउँपालिकामा हुने भएको छ । फागुन ७ गते सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले बताउनुभयो ।


प्रतियोगिताको लागि खेलमैदान लगायतका आवश्यक पूर्वाधारको तयारी पुरा भएको अध्यक्ष साउदले बताउनुभयो । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष साउदले बताउनुभयो ।


उद्घाटनको दिन ७ गते चौरपाटी गाउँपालिकाका ७ वटै वडाका स्थानीय कला तथा संस्कृति झल्किने झाँकीहरू प्रदर्शन गरिने तयारी छ । साथै प्रतियोगितामा कलाकार जनक साउद (अछामी माग्ने बुढा) भीम बिष्ट (अछामी रेखा) टेक बहादुर बोगटीले समेत आफ्नो कला प्रस्तुत गर्ने छन् भने देउडा खेलका लागि कलाकार चित्रा शाहीलाई समेत आमन्त्रण गरिएको जिल्ला खेलकुद समिति अध्यक्ष केशर खड्काले बताउनुभयो ।


प्रतियोगिताका लागि अछामका १० वटै पालिकाबाट करिब ७ सय खेलाडी सहभागी हुने जिल्ला खेलकुद समिति अछामका कार्यालय प्रमुख हर्क साउदले बताउनुभयो ।


यसपटक प्रतियोगितामा महिला पुरुष भलिबल, महिला पुरुष कबड्डी, कराते, एथ्लेटिक्स तर्फ हाई जम्प, लङ जम्प, सटफुट, ज्याब्लिगं थ्रो, दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर लगायतका खेल समावेश छन् ।

Previous Post

एमालेको जरा अभियान मंगलसेन ७ मा सम्पन्न

Next Post

प्रेस चौतारी अछामको पहिलो बैठक सम्पन्न

Next Post

प्रेस चौतारी अछामको पहिलो बैठक सम्पन्न

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal