Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

अछाम दरबारको उद्घाटन, मन्त्री सिंहद्वारा गृह मन्त्रालयलाइ हस्तान्तरण

43
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

अछाम । अछाम दरबारको उद्घाटन गरिएको छ ।सोमबार दरबारको एक कार्यक्रमकाबीच उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । दरबारको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरे ।
शहरी विकास मन्त्रालयले दरबारको पुनर्निर्माण गरेको थियो । दरबारको उद्घाटन गर्दै सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास तथा बिस्तार गर्न आवश्यक रहेको बताए । ती सम्पदालाई आम्दानीको स्रोत बनाउन सकिने उपप्रधानमन्त्री सिंहको भनाइ थियो । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक दरबार पुरानै स्वरुपमा देखिएको छ । दुई करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको दरबार तीन सय २० वर्गमिटरमा बनेको छ ।


दरबार निर्माणको काम २०६७ सालमा सम्पन्न गर्न राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुवँर गरी पाँचवटा निर्माण कम्पनीसँग २०६५ सालमा सम्झौता भएको थियो । तर, दरबार निर्माणमा थप १४ वर्ष लागेको हो । ४ फागुन २०५८ मा तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट अछाम दरबार ध्वस्त भएको थियो । त्यो समयमा मंगलसेन बजारको बीचमा रहेको दरबारमा जिल्लास्थित सरकारी कार्यालय थिए ।


दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसँगै ५३ सेना, ५९ प्रहरी, दुई निजामती कर्मचारी र आठ सर्वसाधारण गरी एक सय २२ जनाको ज्यान गएको थियो । अछाम दरबारको झण्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको थियो ।

Previous Post

अछाम खेलकुद प्रतियोगिता : ७ स्वर्ण सहित मंगलसेन नगरपालिका प्रथम

Next Post

सबैसंग सहकार्य गर्दै कार्यसम्पादन गर्छुँ : सिडिओ सारु

Next Post

सबैसंग सहकार्य गर्दै कार्यसम्पादन गर्छुँ : सिडिओ सारु

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4297 shares
    Share 1719 Tweet 1074
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3454 shares
    Share 1382 Tweet 864
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3302 shares
    Share 1321 Tweet 826
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3058 shares
    Share 1223 Tweet 765
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2496 shares
    Share 998 Tweet 624
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2312 shares
    Share 925 Tweet 578
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2157 shares
    Share 863 Tweet 539
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2139 shares
    Share 856 Tweet 535

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal