Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

आफूले पाउने सुविधा बाट स्थानीयलाई सहयोग

123
SHARES
189
VIEWS
Share on FacebookShare on Twitter

अछाम : कमलबजार नगरपालिका वडा नः ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले आफ्नो पारिश्रमिकबाट स्थानीय विष्णु तिमिल्सैनाकी आमाको काजकिरियाको लागी ५ हजार सहयोग गर्नुभएको छ ।

मृतकको काजकिरियामा सहयोग पुगोस् भन्ने उदेश्यले आफुले पाउने सेवा सुविधा बाट सहयोग गरिएको उनले बताएका छन । निर्वाचित भएपश्चात समाजिक कार्यहरुमा सक्रिय रहेका वडा अध्यक्ष तिमिल्सैनाले निरन्तर यस्ता कामहरु गर्दै आउनुभएको छ ।

आफू जनताको प्रतिनिधि भएकाले वडामा बिकासका कामहरु संगै व्यक्तिगत रुपमा पनि सामाजिक कामहरु गर्दै आएको उनले बताए । आफ्नो दायीत्व बोध गर्दै समाजिक कार्यहरुमा लागीरहेको तिमिल्सैनाले बताए ।

आफ्नो राजनितिक यात्रा सधेँ सामाजिक कार्य र वडा पालिकाको विकासका लागी खर्चिने समेत उनले बताए । यस्ता सामाजिक कार्यहरुका कारण अध्यक्ष तिमिल्सैनाले सार्वजनिक रुपमा प्रशंसा बटुलीरहेका छन ।

Previous Post

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत गोरेटो बाटो मर्मत

Next Post

अछाममा बदेल आतंक : सेरामा एक महिला घाइते

Next Post

अछाममा बदेल आतंक : सेरामा एक महिला घाइते

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal