Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

साँफेबगर नगरपालिकाले अनलाईन फारम मार्फत राहत वितरण गर्दै

पूर्ण बहादुर खड्का

139
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

अछाम । साँफेबगर नगरपालिकाले आय श्रोत नभएका समुदायका लागि राहत उपलब्ध गराउने भएको छ । कोरोना भाईरस कोभिड १९ ले निम्त्याएको बिषम परिस्थितीले बिच्चलीमा परेका तथा बैकल्पिक आयश्रोत नभएका समुदायका लागि अनलाईन फारम मार्फत राहत उपलब्ध गराउने भएको हो ।

साँफेबगर स्थायी घर भएर हाल जिल्ला बाहिर तथा देशका विभिन्न ठाँउमा रहेका उक्त समुदायहरुका लागि सहज होस भनेर अनलाईन फारम मार्फत राहत उपलब्ध गराईने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताए ।

नगरपालिका अन्र्तगत प्रकोप व्यावस्थापन केन्द्रको जेष्ठ १ गतेको निर्णय अनुसार कामको शिलशिलामा जिल्ला बाहिर तथा देशका बिभिन्न ठाँउमा रहेका उक्त समुदायका लागि अनलाईन फारम भरेपश्चात राहत उपलब्ध गराईने अधिकृत शर्माको भनाई छ ।

अनलाईन फारम भर्ने तरिका साँफेबगर नगरपालिकाको वेबसाईट तथा जारी गरिएको सुचना हेरेर फारम भर्न सकिने नगरप्रमुख कुलबहादुर कुवँरले बताए । अनलाईन फरम भर्दा वा पेश गर्दा कुनै समस्या भएमा ९८०८५००००९ मा सम्पर्क गर्न सकिने नगरका सुचना तथा प्रबिधी अधिकृत कविता कुवँरको भनाई छ ।

 

Previous Post

लिम्पियाधुरासहित नेपाली भूमि समेटिएको नयाँ नक्सा प्रचण्डलाई हस्तान्तरण

Next Post

माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो,दुई घाइते

Next Post

माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो,दुई घाइते

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3446 shares
    Share 1378 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2150 shares
    Share 860 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal