Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

दैलेखको आठबिस नगरपालिकामा नगरसभाको तयारी सुरु

129
SHARES
199
VIEWS
Share on FacebookShare on Twitter


जेष्ठ २४,अछाम । दैलेखको आठबिस नगरपालिकाले कार्यपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपश्चातको ११ औँ नगर सभाको तयारी सुरु गरेको छ ।

नेपालको संविधानमा हरेक स्थानीय तहहरुले असार १० गते भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान भए बमोजिम आठबिस नगरपालिकाले पनि नगर सभाको तयारी सुरु गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले बजेट निर्माणका लागि सबै सरोकारवाला पक्षसंग छलफल गरेको हो ।

आजको बैठकले नगरपालिका भित्र कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्था,विभिन्न दातृ निकायहरु संग बिस्तृत छलफल गरिएको अधिकृत शाहीले बताए ।

बैठकमा आगामी बर्षको बजेट,”ग्रीन जोन” आठबिस परियोजना,संचालन र यसको सफल कार्यान्वयनका विषयमा पनि छलफल गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि,विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

Previous Post

किशोर मृत्यु प्रकरण : थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा टोली खटाइयो

Next Post

हावाहुरीले छानो उडाउँदा छात्रालाइ शौच गर्न समस्या

Next Post
कवालेख आबिको जिर्ण शौचालय

हावाहुरीले छानो उडाउँदा छात्रालाइ शौच गर्न समस्या

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4272 shares
    Share 1709 Tweet 1068
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3448 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3293 shares
    Share 1317 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3051 shares
    Share 1220 Tweet 763
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal