Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

विपद व्यवस्थापनका लागी नगरपालिका तयारी अवस्थामा छ : कार्यवाहक प्रमुख कुँवर

27
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

८ चैत्र, अछाम : अछामको कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख शारदा कुमारी बिष्ट कुँवरले वर्षायाम सुरु भइसकेकाले विपद बाट सचेत रहन सुझाव दिनुभएको छ ।  मंगलबार नगरपालिकाको सभाहलमा भएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कुँवरले यस्तो बताउनुभएको हो । 

कमलबजार नगरपालिकाको हकमा अधिकांश वडाहरू विपदको जोखिममा रहेको भन्दै आउने जोखिमको समयमा सुरक्षित रहन आग्रह गर्नुभएको हो । 

जोखिमपूर्ण वडाका नागरिकको सुरक्षाका लागि नगरपालिका तयार रहेको बताउँदै उहाँले यसका लागि कार्ययोजना नै निर्माण गरी नगरपालिकाले काम गर्ने भन्दै हुने सम्भावित जोखिमबाट जोगाउन कार्यपालिका तयार रहेको बताइन् । 

गत वर्ष कमलबजार नगरपालिकामा विपदका कारण   ठूलो मानवीय क्षति भएको भन्दै त्यो घटना दोहोरिन नदिन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । 

नगरपालिकाका कार्यवाहक नगर प्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा  वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत ,विषयगत शाखाका प्रमुखहरू, रेडक्रसका प्रतिनिधि, वाक नेपालका प्रतिनिधि, पत्रकार , लगायतको सहभागिता रहेको थियो ।

Previous Post

१० वटै वडामा मेलमिलाप केन्द्र स्थापना हुन्छ : संयोजक कुँवर

Next Post

आयोगले पठायो दक्ष शिक्षक, दयनीय शिक्षाको गुणस्तर

Next Post
फाइल फाेटाे

आयोगले पठायो दक्ष शिक्षक, दयनीय शिक्षाको गुणस्तर

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal