Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

विनोद शाहीको न्यायका लागी प्रशासन घेराउ देखि अनसन सम्मका कार्यक्रम सार्वजनिक

271
SHARES
417
VIEWS
Share on FacebookShare on Twitter

सुदूर संम्वाददाता,जेष्ठ ३१ अछाम । गत जेष्ठ १७ गते राति वेपत्ता पारीएका पञ्चदेवल बिनायक नगरपालिका वडा नः ४ कालिकास्थानका १६ वर्षिया किशोर विनोद शाहीको न्यायका लागी भन्दै नगरका मुख्य ४ दलले फेरी संयुक्त विज्ञप्ती जारी गरेका छन ।


विनोदको हत्यामा संलग्न भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका भएपनि जाहेरी दर्ता भएको ६ करीब १ हप्ता बितिसक्दा पनि आरोपितलाई पक्राउ नगरेको भन्दै न्यायका लागी थप आन्दोलनका कार्यक्रमहरु घोषणा सहित दलहरुले बिज्ञप्ती जारी गरेका हुन ।


नेकपा एमाले नगरकमिटिका ईन्चार्ज भिम बहादुर बिस्ट,नेकपा माओबादीका जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष अमर बिक,नेकपा एसका जिल्ला कमिटि सदस्य बिरेन्द्र शाही र नेकपाका नगर ईन्चार्ज सर्जन धामीद्धारा हस्ताक्षरीत संयुक्त बिज्ञप्तीमा आरोपितलाई तत्काल पक्राउ गरि कारबाहिको प्रक्रिया सुरु नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । किटानी जाहेरीमा उल्लेख गरिएका आरोपितलाई पक्राउ नगरे थप आन्दोलन गर्ने चेतावनी दलहरुले दिएका हुन ।


यस्तै उक्त ४ दलले यहि असार २ गते विरोध र्याली गर्ने,३ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने,४ गते जिल्ला प्रशासन कार्यालयमा अनसन सुरु गर्ने र ५ गते सिटि र्याली गर्ने लगाएतका आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएका छन । घटना भएको यति समय भैसक्दा पनि आरोपितलाई नियन्त्रणमा लिन नसकेको भन्दै स्थानियले प्रहरीको कार्यक्षमता माथि प्रश्न उठाउनुका साथै न्याय पाउने कुरामा पनि शंका गर्न थालेका छन । आफ्ना मागहरु पुरा नभए बिभिन्न आन्दोलनका कार्यक्रमहरु गरिने र त्यसबाट पर्न जाने असरको जिम्मा जिल्ला प्रशासन,जिल्ला प्रहरी र सरकारले लिनुपर्ने पनि दलहरुले बताएका छन ।

Previous Post

मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक : जनताका आधारभुत आवश्यकता प्राथमिकतामा

Next Post

राज्यमन्त्री वली अस्पतालबाट डिस्चार्ज

Next Post

राज्यमन्त्री वली अस्पतालबाट डिस्चार्ज

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal