Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

परराष्ट्र मन्त्री ज्ञवालीको अडान : सीमा वार्ताका लागि कोरोना पछिसम्म पर्खिन सक्दैनौँ

फाइल फाेटाे

फाइल फाेटाे

36
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं । काठमाण्डौंपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले भारतसँग जुनसुकै तहमा भए पनि वार्ता चाहेको बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सरकारले दुई देशबीच समझदारी बनेको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि पहल गरे पनि हुन नसकेको बताए।

हामीले दुई पक्षबीच सहमत भएको परराष्ट्र सचिव स्तरीय संयन्त्र हो, त्यहाँबाट वार्ता सुरू गरौं भन्ने होु, ज्ञवालीले भने, हामी प्रधानमन्त्री, परराष्ट्र मन्त्री जुनसुकै तहमा वार्ता गर्न चाहन्छौं।

उनले सरकार कोरोनापछिसम्म वार्ताका लागि कुर्नेमा नरहेको बताए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले कोरोनापछिसम्म भनेर भन्नु भएको छ ।।।हामी त्यति पर्खंदैनौुं, ज्ञवालीले भने। यद्यपि भर्चुअल बैठक गर्न उचित नहुने उनको तर्क थियो।

राष्ट्रियतासँग जोडिएकाले डाटाको सुरक्षाको विषय उठ्छु, उनले भने, तर हामी फुर्सदमा वार्ता गर्ने पक्षमा छैनौं। समितिकै सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई भिडिओ कन्फरेन्सबाट भए पनि वार्ता गर्न सुझाएका थिए।

परराष्ट्र मन्त्री ज्ञवालीले वार्ताका लागि भारतलाई गत नोभेम्बरको २ तारिखदेखि सरकारले निरन्तर ताकेता गरेको उल्लेख गरे। ज्ञवालीले भारतलगत्तै चीनसँग पनि सरकारले त्रिदेशीय बिन्दु टुंगो लगाउन छलफल गर्ने बताए।

लिपुलेकका विषयमा भारत र चीनले नाका बनाउने समझदारी गरेको र उक्त भूमि नेपालको भएकाले पनि चीनसँग कुराकानी गर्नुपर्ने आवश्यकता महशुस भएको ज्ञवालीले उल्लेख गरे।पहिला भारतसँग कुराकानी गर्छौं। किनभने अहिले उठेको विषय दुई पक्षीय हो,ज्ञवालीले भने,एउटा बिन्दुमा पुगेपछि हामी चीनसँग पनि वार्ता गर्छौं। सेतोपाटी बाट

Previous Post

सिमामा सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर भोली उड्ने

Next Post

पत्रकारसँग वादविवादमा उत्रिय अमेरिकी राष्ट्रपति ट्रम्प

Next Post

पत्रकारसँग वादविवादमा उत्रिय अमेरिकी राष्ट्रपति ट्रम्प

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3446 shares
    Share 1378 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2144 shares
    Share 858 Tweet 536
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal