Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

प्रश्नपत्र प्रकरण : सरस्वती माबि जयगढका एक शिक्षक निलम्बित, छात्राको परीक्षा रद्ध

FILE PHOTO

FILE PHOTO

307
SHARES
473
VIEWS
Share on FacebookShare on Twitter

श्रावण ३१ गते,अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकलाई निलम्बन गरीएको छ । प्रश्नपत्र बाहिरिनुमा ति शिक्षकको संलग्नता रहेको खुलेपछि उनलाई १ महिनाका लागी निलम्बन गरीएको बिद्यालयले जनाएको छ ।

कक्षा ११ को लेखा विषयको प्रश्नपत्र परिक्षा अगावै बाहिरिएपछि यस विषयमा छानविन गर्न गाउँपालिकाले छानविन समिति गठन गरी आवश्यक प्रतिवेदन तयार गर्दैछ । यता शिक्षा विकास तथा समन्वय इकाई अछामले पनि यस विषयमा विद्यालयलाई लिखित जवाफ माग गरेको छ ।

सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिले भने प्रश्नपत्र बाहिरिनुमा दोषी देखिएका शिक्षकलाई एक महिना निलम्बन गर्ने र छात्राको यस वर्षको वार्षिक वार्षिक परीक्षा रद्द गर्ने निर्णय गरेको हो

प्रश्नपत्र बाहिरिनुमा शिक्षक हीरासिंह कडायत र कक्षा ११ मा अध्ययनरत छात्रा विनिता ताम्राकार दोषी देखिएको विद्यालय गरेको आन्तरिक अनुसन्धानले निष्कर्ष निकालेको छ । सरस्वती माध्यमिक विद्यालय जयगढको कक्षा ११ को लेखा विषयको प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण भएका थिए । बान्नीगढी टुडेबाट साभार

यसबारे बिद्यालयले गरेको निर्णय हेर्नुहोस् ।

Previous Post

स्थानिय सरकारप्रति अछामका युवाहरुको गुनासै गुनासो

Next Post

३३५ जना गर्लफ्रन्ड बनाएर डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने कसरतमा

Next Post

३३५ जना गर्लफ्रन्ड बनाएर डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने कसरतमा

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3446 shares
    Share 1378 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2150 shares
    Share 860 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal