Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

३३५ जना गर्लफ्रन्ड बनाएर डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने कसरतमा

51
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

बीबीसी । सिरियल डेटरको उपनामले चिनिने भारतीय तमिल फिल्मका अभिनेत सुन्दर रामुले अहिलेसम्म ३३५ जना महिलालाई गर्लफ्रेन्ड बनाएर डेटिङ गरिसकेका छन्।तर उनको धोको अझै मेटिएको छैन र आफ्नो लक्ष्यबाट उनी अझै केही पछाडि छन्। अर्थात् अझै ३० युवती थप गरी ३६५ जना महिलासँग डेटिङ जाने उनको लक्ष्य हो। हुनत डिभोर्सी रहेका सुन्दर रामु रोमान्सका विरोधी होइनन् तर पनि उनका सबै डेटिङहरु रोमान्टिक हुँदैनन्। अनी उनको उद्देश्य केवल कुनै प्रेमिका खोज्नु मात्र पनि होइन।

बीबीसीसँगको कुराकानीमा उनी भन्छन् स् म पूर्णरुपमा रोमान्टिक छु। मैले दिनहुँ प्रेमिका खोजिरहेको हुन्छु। तर ३६५ डेटिङको अवधारणाका पछाडि केवल महिलाको खोजी मात्र छैन। भारतको चेन्नइ सहरमा बस्ने सुन्दरको अनौठो दाबी त के छ भने उनी महिला अधिकारको बारेमा जनचेतना जगाउनका लागि ३६५ जना युवतीसँग डेटिङ गर्ने महाअभियानमा छन्।

३६५ डेटिङ पार्टनर पूराउने उनको यो कार्य सन् २०१५ को जनवरी १ बाट सुरु भएको हो। उनको फेसबुक पेजमा उनीसँग डेटिङ गइसकेका महिलाहरुको बारेमा विवरण दिइएको छ। त्यसमा उनकी आफ्नै १०५ वर्षीया हजुरआमा देखि आफू बस्ने अपार्टमेन्ट भवनमा फोहोर टिप्ने महिला, ९० वर्षकी आइरिस नन, अभिनेत्री, मोडेल देखि योगा शिक्षिका, अभियानकर्मी, नेता तथा अरु धेरै महिलाको बारेमा लेखिएको छ।

आफू महिलालाई सम्मान गर्ने परिवारमा जन्मिएर हुर्किएको र विद्यालयमा पनि लैंगिक विभेद नदेखेको भएता पनि बाह्य संसारमा पाइला टेक्दा चरम लैंगिक विभेद देखेको र त्यसले आफूलाई ठूलो सांस्कृतिक धक्का अर्थात् कल्चरल सक दिएको उनको भनाइ छ।

सन् २०१२ मा दिल्लीमा एक छात्रामाथि बसभित्रै भएको सामूहिक बलात्कारको घटना उनको जीवनमा टर्निङ प्वाइन्ट बन्यो। आफू त्यसपछि धेरै रात सुत्न नसकेको उनी बताउँछन्। उक्त घटनापछि महिलामाथिको विभेद हटाउन र परिवर्तन ल्याउनका लागि आफैले के गर्न सकिन्छ भन्ने बारेमा उनले सोँच्न सुरु गरे । फलस्वरुप ३६५ जना महिलासँग डेटिङ गर्ने उनको अवधारणाको जन्म भयो।

उनले सन् २०१४ को डिसेम्बर ३१ मा आफ्नो घटछ९मबतभक परियोजनाको घोषणा गरे । तत्कालै उनलाई लञ्च डेटका लागि निम्तो आयो आफ्नै केटीसाथीबाट अनि नयाँ वर्ष सन् २०१५ को जनवरी १ मा उनको उक्त अभियान अन्तरगतको डेटिङको सुरुआत भयो। उनका सुरुका एक दर्जन डेटिङ चिनजानका मान्छेहरुसँगै भए। १०औँ डेटिङबाट उनी मिडियाको नजरमा पनि परे । जसका कारण उनलाई प्रसस्तै डेटिङका प्रस्ताव आउन थाले। उनी डेटिङ किंग, सिरियल डेटर तथा द ३६५ डेट्स म्यान आदिको नामले चिनिन थाले।

उनी भन्छन् स् पुरुषहरु पनि यो समस्याको समाधानको एक पाटो बन्नु पर्दछ। डेटिङमा जाने कुरामा पुरुषहरुमा पनि थुप्रै भ्रम तथा गलत धारणाहरु छन्। तर महिलाहरु भनेका केवल तिघ्रा र सुडौल जीउडाल मात्र होइनन् । जुनसुकै व्यक्ति अर्कोबाट फरक हुन्छ। लाक्षणिक रुपमा उनी भन्छन् – अर्को लिंगको जुत्ता लगाएर केहीबेर हिड्नुहोस् । यसबाट तपाईंले उनीहरुको समस्या धेरै बुझ्नुहुनेछ।

उनीसँग डेटिङ जान चाहने महिलाहरुले सुरुमा उनलाई आफैं प्रस्ताव गर्नुपर्दछ, ठाउँ छनोट गर्नुपर्दछ, पैसा तिर्ने तथा खाना पकाउने लगायतका काम गर्नु पर्दछ। पार्टनरले उक्त डेटिङमा खर्च गरेको जत्ति रकम उनले हरेक महिना च्यारिटी संस्थाहरुलाई दान गर्दछन्।

Previous Post

प्रश्नपत्र प्रकरण : सरस्वती माबि जयगढका एक शिक्षक निलम्बित, छात्राको परीक्षा रद्ध

Next Post

रुखबाट खसेर लक्ष्मीको मृत्यु

Next Post

रुखबाट खसेर लक्ष्मीको मृत्यु

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2151 shares
    Share 860 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal